Business Incubation Center

Kirtipur, Kathmandu

उद्यमशील विकास कार्यक्रम

उद्यमशील विकास कार्यक्रम

2026-04-20

उद्यमशीलता विकास कार्यक्रम
रोष्टर आवेदन फारम – TUBIC



त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC), कीर्तिपुर अन्तर्गत सञ्चालन हुने

उद्यमशीलता विकास कार्यक्रम तथा इन्क्युबेसन गतिविधिहरूका लागि आवश्यक विज्ञहरूको रोष्टर तयार गर्न यो

आवेदन फारम प्रयोग गरिएको हो। इच्छुक तथा योग्य विज्ञहरूले कृपया यस फारम भरी पेश गर्नुहुन अनुरोध छ।

 

Click Here To Fill Form