Business Incubation Center

Kirtipur, Kathmandu

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिद्वारा TUBIC को अवलोकन तथा निरीक्षण

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिद्वारा TUBIC को अवलोकन तथा निरीक्षण

2026-08-06

आज मिति २०८३/०४/१९ गते बिहान ११:०० त्रिभुवन विश्वविद्यालयका उपकुलपति (Prof. Dr. Bhola Thapa)  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन इन्क्युबेसन केन्द्र (TUBIC) मा उपस्थित इन्क्युबेसनमा रहेका केन्द्रका निर्देशक प्रा. डा. तारा प्रसाद भुसालबाट केन्द्रको वस्तुस्थिति बारे जानकारी लिनुभयो।